back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका २ सयसहित ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९,६४५ पुग्यो

वि.सं.२०७७ भदौ ४ बिहीवार

711 

shares

४ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २ सय जनासहित देशैभरी ७०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुमा ४, झापामा १, तेह्रथुममा ९ जना, धनकुटामा १ जना, मोरङमा ९ र सुनसरीमा १३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहट ६, सप्तरीमा १९, सर्लाहीमा ९३ र सिराहामा २१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेश काठमाडौंमा १७४, काभ्रेमा १, चितवनमा १, दोलखामा २, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा २५, ललितपुरमा १८, सिन्धुपाल्चोक र सिन्धुलीमा १\१ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १९, गोर्खामा १, तनहुँमा २, नवलपरासीपूर्वमा ३, वाग्लुङमा ८ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ३०, गुल्मीमा ३, दाङमा ४, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६, रुपन्देहीमा १८ र रोल्पामा १ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, दैलेखमा १९ र रुकुमपश्चिम, सल्यान र सुर्खेतमा १/१ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३१, कैलालीमा १, डडेल्धुरामा २, डोटीमा १६ र दार्चुला, बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी ७०७ जना संक्रमित थपिएका छन् ।

आज थपिएका ७०७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १५९ सहित ६८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,९३८ पुग्यो

वि.सं.२०७७ भदौ ४ बिहीवार १६:४२ मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...