किमले बहिनीलाई किन सुम्पे महत्वपूर्ण अधिकार ? के किम कमजोर भएका हुन् ?

काठमाडौं । उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनले आफ्नी कान्छी बहिनी किम यो जोंगलाई महत्वपूर्णं अधिकार सुम्मेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार केहि महिनादेखि स्वास्थ्य समस्या झेलिरहेका उनले बहिनी जोंगलाई महत्वपूर्णं अधिकार सुम्मेका हुन् । महत्वपूर्णं अधिकार पाएसँगै किम यो जोंगले उत्तरका सबै मामिलाहरु हेर्न पाउने भएकी छिन् । हालै सम्पन्न वर्कर्स पार्टी अफ … Continue reading किमले बहिनीलाई किन सुम्पे महत्वपूर्ण अधिकार ? के किम कमजोर भएका हुन् ?