आज काठमाडौं उपत्यकाका १८२ सहित ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०,४८३ पुग्यो

५ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १८२ जनासहित देशैभरी ८३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५ … Continue reading आज काठमाडौं उपत्यकाका १८२ सहित ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०,४८३ पुग्यो