back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १८२ सहित ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०,४८३ पुग्यो

वि.सं.२०७७ भदौ ५ शुक्रवार

729 

shares

५ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १८२ जनासहित देशैभरी ८३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५ र सुनसरीमा २९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्समा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४ र सिराहामा १६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १४२, चितवन २३, दोलखा १, धादिङ १, नुवाकोट २, भक्तपुर १५, मकवानपुर ३२, रसुवा १, ललितपुर २५ र सिन्धुलीमा ८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १, नवलपरासीपूर्वमा १९, पर्वतमा १, मनाङमा २, बाग्लुङमा ३ र स्याङजामा १ संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्युठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ५३, दैलेखमा १ र रुकुमपश्चिममा ३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३८, कन्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जना नयाँ संक्रमित थपिएसँगै आज देशैभरी ८३८ जना संक्रमित थपिएका छन् । जसमा २९२ जना महिला र ५४६ पुरुष रहेका छन् ।  आज थपिएका ८३८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका २ सयसहित ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९,६४५ पुग्यो

वि.सं.२०७७ भदौ ५ शुक्रवार १६:४३ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...