नेपालमा यस्तो छ हालसम्मको कोरोना अपडेटः ३०,४८३ संक्रमित, १८,२१४ जना निको, मृतकको संख्या १३७ पुग्यो
५ भदौ, काठमाण्डौं । नेपालमा शुक्रबार ( ५ भदौ) सम्म पिसीआर प्रविधिबाट ५ लाख ७९ हजार ८९९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३ हजार ६७९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी … Continue reading नेपालमा यस्तो छ हालसम्मको कोरोना अपडेटः ३०,४८३ संक्रमित, १८,२१४ जना निको, मृतकको संख्या १३७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed