आज काठमाडौं उपत्यकाका २१६ सहित ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ ह्जार नाघ्यो

६ भदौ काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २१६ जनासहित देशैभरी ६३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, झापामा १७, मोरङमा ५२,संखुवासभामा १ र सुनसरीमा ३१ जना संक्रमित … Continue reading आज काठमाडौं उपत्यकाका २१६ सहित ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ ह्जार नाघ्यो