back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका २१६ सहित ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ ह्जार नाघ्यो

वि.सं.२०७७ भदौ ६ शनिवार

777 

shares

६ भदौ काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २१६ जनासहित देशैभरी ६३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, झापामा १७, मोरङमा ५२,संखुवासभामा १ र सुनसरीमा ३१ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ३, सर्लाहीमा १ र सिराहामा ३५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १६०, काभ्रेमा ३, चितवनमा २७, दोलखामा ४, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा ५०, मकवानपुरमा ३२, सिन्धुलीमा १ र ललितपुरमा ६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, तनहुँमा २, नवलपरासीपूर्वमा, ३, बाग्लुङ र स्याङजामा १÷१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा १५, नवलपरासी पश्चिममा ३, पाल्पामा १, प्युठानमा १, बर्दियामा ७, बाँकेमा २८ रुपन्देहीमा ३० र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २, सल्यानमा ६ र सुर्खेतमा २ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा १४, डडेल्धुरामा १ र डोटीमा १ जना नयाँ संक्रमित थपिएसँगै आज देशैभरी ६३४ जना संक्रमित थपिएका छन् । जसमा १८२ जना महिला र ४५२ पुरुष रहेका छन् । आज थपिएका ६३४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १८२ सहित ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०,४८३ पुग्यो

वि.सं.२०७७ भदौ ६ शनिवार १६:३४ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...