कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८,३५० पुग्यो, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?
६ साउन, काठमाडौं । नेपालमा आज १३६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएसँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १३० जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । निको हुनेको यो संख्या ५९ प्रतिशत हो । … Continue reading कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८,३५० पुग्यो, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed