back
CTIZAN AD

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८,३५० पुग्यो, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

वि.सं.२०७७ भदौ ६ शनिवार

762 

shares

६ साउन, काठमाडौं । नेपालमा आज १३६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएसँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १३० जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । निको हुनेको यो संख्या ५९ प्रतिशत हो । प्रतिशत हो ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १२३६, प्रदेश २ मा ४०५४, बागमती प्रदेशमा ७४३, गण्डकी प्रदेशमा १५९२, प्रदेश नं ५ मा ४३७७ कर्णाली प्रदेशमा १९७४ र सुदूरपश्चिम प्रदेशमा ४३७४ जना गरी हालसम्म जम्मा १८ हजार ३५० जना निको भएका हुन् । file photo

आज २५० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १८,२१४ पुग्यो

 

वि.सं.२०७७ भदौ ६ शनिवार १७:५५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...