back
CTIZAN AD

आज २५० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १८,२१४ पुग्यो

वि.सं.२०७७ भदौ ५ शुक्रवार

789 

shares

५ भदौ, काठमाडौ । नेपालमा आज २५० जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २५० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २५० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार २१४ पुगेको छ । निको हुनेको यो संख्या ६९.८ प्रतिशत हो ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १,२२७ प्रदेश २ मा ४००४, बागमती प्रदेशमा ७३४, गण्डकी प्रदेशमा १,५७६, प्रदेश नं ५ मा ४,३५६ कर्णाली प्रदेशमा १९७१ र सुदूरपश्चिम प्रदेशमा ४,३४६जना गरी हालसम्म जम्मा १८ हजार २१४ जना निको भएका हुन् । file- photo

आज २६५ जना डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या झण्डै १८ हजार पुग्यो

वि.सं.२०७७ भदौ ५ शुक्रवार १७:५८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...