वलिवुड नायक सुशान्तको आत्महत्या प्रकरणः बयानका क्रममा यस्तो खुलासा गरे हाउस किपरले

वलिवुड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको दुई महिना बढी बितिसकेको छ । तर, अहिलेसम्म उनले आफै आत्महत्या गरेकी अन्य कुनै कारणबाट उनको मृत्यु भयो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छ । यतिबेला सुशान्तको केस सिबिआईको हातमा छ । सिबिआईले उनको आत्महत्याका बारेमा उनीसँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ । यतिबेलमा सुशान्तका हाउस किपरले प्रहरीसँगको … Continue reading वलिवुड नायक सुशान्तको आत्महत्या प्रकरणः बयानका क्रममा यस्तो खुलासा गरे हाउस किपरले