आज काठमाडौं उपत्यकाका १६६ सहित ८१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१,९३५ पुग्यो
७ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६६ जनासहित देशैभरी ८१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ का झापामा १०, मोरङमा ५० र सुनसरीमा ९ जना संक्रमित थपिएका हुन् । … Continue reading आज काठमाडौं उपत्यकाका १६६ सहित ८१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१,९३५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed