कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

८ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( भदौ ८ गते, अगस्त २४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १२० रुपैयाँ ५ पैसा रहेको छ । आज डलर आइतबारकै … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?