back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ ८ सोमवार

684 

shares

८ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( भदौ ८ गते, अगस्त २४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १२० रुपैयाँ ५ पैसा रहेको छ । आज डलर आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ९२ पैसा र विक्रिदर १४१ रुपैयाँ ६३ पैसा रहेको छ । आइतबारबो तुलनामा युरोको भाउ सोमबारको बजारमा केही पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ३६ पैसा र बिक्रिदर १५७ रुपैयाँ १४ पैसा रहेको छ । पाउण्डको भाउ पनि आज झण्डै ४० पैसाले घटेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request    
Exchange Rate for 24 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.45
120.05
  European Euro
1
140.92
141.63
  UK Pound Sterling
1
156.36
157.14
 Swiss Franc
1
131.04
131.69
  Australian Dollar
1
85.55
85.98
 Canadian Dollar
1
90.65
91.11
  Singapore Dollar
1
87.13
87.57
 Japanese Yen
10
11.29
11.35
 Chinese Yuan
1
17.26
17.35
  Saudi Arabian Riyal
1
31.85
32.01
  Qatari Riyal
1
32.80
32.97
  Thai Baht
1
3.79
3.81
  UAE Dirham
1
32.52
32.68
  Malaysian Ringgit
1
28.58
28.72
  South Korean Won
100
10.02
10.07
 Swedish Kroner
1
13.58
13.65
  Danish Kroner
1
18.93
19.02
  Hong Kong Dollar
1
15.41
15.49
  Kuwaity Dinar
1
390.62
392.58
  Bahrain Dinar
1
316.85
318.44

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ ८ सोमवार ०८:२२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...