back
CTIZAN AD

कप्तान अजहर अलिले इंल्याण्ड विरुद्ध बनाए सतक, पाकिस्तान ३१० रन पछाडी

वि.सं.२०७७ भदौ ८ सोमवार

693 

shares

८ भदौँ, काठमाडौँ । पाकिस्तान र इंल्याण्ड बिचको तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानका कप्तान अजहर अलीले इंल्याण्ड विरुद्ध सतक जडेका छन । कप्तान अजहर अलिले आफ्नो अन्तराष्ट्रिय टेस्ट क्रिकेट करियरमा १७ औँ सतक जडेका छन भने टेस्ट क्रिकेटमा ६ हजार रन पनि पुरा गरेका छन ।

पाकिस्तान आफ्नो पहिलो इंनिङ्गमा २७३ रनमा अलआउट भएको छ । पाकिस्तानका लागि अजहर अली २७२ बल खेल्दैँ १४१ रन बनाएर नटआउट रहेका थिए । इंल्याण्डका लागि बलिङ्गमा जेम्स एन्डरसनले सर्वाधिक ५ विकेट लिएका छन ।

फास्टबलर जेम्स एन्डरसन अन्तराष्ट्रिय टेस्ट क्रिकेटमा ६ सय विकेट लिनबाट मात्र २ विकेट पछि रहेका छन । उनले अहिलेसम्म टेस्ट क्रिकेटमा ५९८ विकेट लिएका छन । तेस्रो दिनको खेल सकिदासम्म पाकिस्तान अहिले पनि ३१० रनले पछि रहेको छ । चोथौ दिनमा पाकिस्तानले आफ्नो दोस्रो इंनिङ्गको सुरुवात गर्ने छ ।

चौथो दिनको खेल आज दिउँसो ३:४५ बाट सुरु हुनेछ ।

वि.सं.२०७७ भदौ ८ सोमवार ०८:४९ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...