आज काठमाडौं उपत्यकाका २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२,६३८ पुग्यो

८ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २२४ जनासहित देशैभरी ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङमा … Continue reading आज काठमाडौं उपत्यकाका २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२,६३८ पुग्यो