back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२,६३८ पुग्यो

वि.सं.२०७७ भदौ ८ सोमवार

750 

shares

८ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २२४ जनासहित देशैभरी ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङमा ३१, संखुवासभामा २ र सुनसरीमा २३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८ र सिराहामा १० जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १७७, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, भक्तपुरमा १४, मकवानपुरमा १८, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीपूर्वमा ५, म्याग्दीमा १, बाग्लुङमा २ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, नवलपरासीमा ५, पाल्पामा २, बर्दियामा २, बाँकेमा ८, रुपन्देहीमा ६ र रोल्पामा २ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा कालिकोटमा ३, सुर्खेतमा ११, जाजरकोटमा १९ र रुकुमपश्चिममा १८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १९, कैलालीमा ७९, डडेल्धुरामा ४, दार्चुलामा १, बाजुरामा १ र बैतडीमा ३ जना संक्रमित थपिएसँगै आज देशैभरी ७४३ जना संक्रमित थपिएका छन् । उनीहरुमा २४६ महिला र ४९७ पुरुष रहेका छन् ।

आज थपिएका ७४३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३२ हजार ६३८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १६६ सहित ८१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१,९३५ पुग्यो

वि.सं.२०७७ भदौ ८ सोमवार १६:३६ मा प्रकाशित

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...