कोरोना संक्रमणबाट आज रुपन्देहीका ४ सहित ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो

८ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ३ महिलासहित ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा सबैभन्दा बढी रुपन्देहीका रहेका छन् । आज रुपन्देहीमा ३ पुरुष र १ महिला गरी ४ जनाको मृत्यु भएको छ । साथै सुनसरी, मोरङ, पर्सा र काठमाडौंमा १/१ जनाको मृत्यु भएको हो … Continue reading कोरोना संक्रमणबाट आज रुपन्देहीका ४ सहित ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो