निरन्तर घट्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

९ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( भदौ ९ गते, अगस्त २५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको … Continue reading निरन्तर घट्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?