back
CTIZAN AD

निरन्तर घट्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ ९ मंगलवार

798 

shares

९ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( भदौ ९ गते, अगस्त २५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ झण्डै १ रुपैयाँ घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ४४ पैसा र विक्रिदर १४१ रुपैयाँ १५ पैसा रहेको छ । सोमबारको तुलनामा युरोको भाउ झण्डै ५० पैसाले घटेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ७१ पैसा र बिक्रिदर १५६ रुपैयाँ ५० पैसा रहेको छ । सोमबारको तुलनामा पाउण्डको भाउ पनि घटेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 25 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
118.60
119.20
  European Euro
1
140.44
141.15
  UK Pound Sterling
1
155.71
156.50
 Swiss Franc
1
130.46
131.12
  Australian Dollar
1
85.34
85.77
 Canadian Dollar
1
90.25
90.71
  Singapore Dollar
1
86.70
87.14
 Japanese Yen
10
11.22
11.27
 Chinese Yuan
1
17.16
17.24
  Saudi Arabian Riyal
1
31.62
31.78
  Qatari Riyal
1
32.36
32.53
  Thai Baht
1
3.78
3.80
  UAE Dirham
1
32.29
32.45
  Malaysian Ringgit
1
28.40
28.55
  South Korean Won
100
9.99
10.04
 Swedish Kroner
1
13.56
13.62
  Danish Kroner
1
18.87
18.96
  Hong Kong Dollar
1
15.30
15.38
  Kuwaity Dinar
1
387.85
389.81
  Bahrain Dinar
1
314.60
316.19

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ ९ मंगलवार ०८:३५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...