कार्यदलको प्रतिवेदनबारे समान धारणा बनाउन ओली–प्रचण्ड छलफलमा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे दुई अध्यक्षबीच छलफल भईरहेको नेकपा स्रोतले जनाएको छ । गत साउन ३० मा गठित कार्यदलले शनिबार दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । दुई अध्यक्षबीच छलफल भएपछि … Continue reading कार्यदलको प्रतिवेदनबारे समान धारणा बनाउन ओली–प्रचण्ड छलफलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed