विवादित छविका इश्वर पोखरेलका सम्धी राष्ट्रिय बाणिज्य बैंकको नेतृत्वमा

काठमाडौं । विवादित छविका डा. उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्ती भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बैंकको सञ्चालकमा नियुक्तीको निर्णय गरेको हो । उनलाई बैंकको अध्यक्षमा नियुक्ती गर्ने गरि सञ्चालकमा नियुक्ती गरिएको बैंक स्रोतले जनाएको छ । निर्मलहरि अधिकारीलाई राजश्व बोर्डमा पठाइएपछि रिक्त रहेको पदमा कोइरालालाई नियुक्ती गरिएको हो । जनाइएअनुसार … Continue reading विवादित छविका इश्वर पोखरेलका सम्धी राष्ट्रिय बाणिज्य बैंकको नेतृत्वमा