आज काठमाडौं उपत्यकाका २३२ सहित ८५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३,५३३ पुग्यो
९ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २३२ जनासहित देशैभरी ८५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ५, मोरङमा ४३, … Continue reading आज काठमाडौं उपत्यकाका २३२ सहित ८५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३,५३३ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed