back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका २३२ सहित ८५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३,५३३ पुग्यो

वि.सं.२०७७ भदौ ९ मंगलवार

867 

shares

९ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २३२ जनासहित देशैभरी ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ५, मोरङमा ४३, सुनसरीमा १६, सोलुखुम्बुमा २ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४२, पर्सामा ४, बारामा १७, महोत्तरीमा १७, रौतहटमा ४४, सप्तरीमा ३, सर्लाहीमा ५८ र सिराहामा ३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १९९, काभ्रेमा ५, चितवनमा ३७, दोलखामा ३, धादिङमा ८, भक्तपुरमा १४, नुवाकोटमा १, मकवानपुरमा २, रामेछापमा १, ललितपुरमा १९ र सिन्धुपाल्चोकमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १३, गोर्खामा २, तनहुँमा ६, नवलपरासीपूर्वमा ४, पर्वतमा २, लम्जुङमा १ र बाग्लुङमा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा २३, गुल्मीमा २, दाङमा १८, नवलपरासीमा ८, पाल्पामा ४, प्युठानमा ४, बर्दियामा ६, बाँकेमा १५, रुपन्देहीमा ६९ र रोल्पामा ३ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा कालिकोटा ५, जुम्लामा १, दैलेखमका ४, मुगुमा १, सल्यानमा ४ र सुर्खेतमा ५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १९, कन्चनपुरमा १२, कैलालीमा १६ र डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा ९ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी ८५५ जना संक्रमित थपिएका छन् ।

उनीहरुमा २७१ महिला र ५८४ पुरुष रहेका छन् । आज थपिएका जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२,६३८ पुग्यो

 

वि.सं.२०७७ भदौ ९ मंगलवार १६:३७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...