back
CTIZAN AD

सातको तेस्रो दिन नेप्सेमा उकालो लाग्नेक्रम जारी, अधिकांस समूहको सूचक हरियै

वि.सं.२०७७ भदौ ९ मंगलवार

867 

shares

९ भदौ, काठमाडौं । सातको तेस्रो दिन मंगलबार पनि नेप्से उकालो लागेको छ । मंगलबारको कारोबारमा परिसूचक ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ०.८३ अंकले बढेर २९३.९७ बिन्दुमा पुगेको छ ।

आज सूचिकृत मध्ये १८९ कम्पनीको १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० रुपैयां बराबरको ३९ लाख ४० हजार ६९१ कित्ता सेयर किनबेच भयो भने तिनीहरुको कारोबारमा २४ हजार १०१ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

ब्यापार, उत्पालदनमूलक र सामूहिक लगानीकोष बाहेक सबै ९ वटै कम्पनी उपसूचक समूहको परिसूचक बढ्दा जीबन बीमा कम्पनी समूहका लगानीकर्ताहरुले सबै भन्दा धेरै कमाएका छन ।

आज नेपाल पूनर्बीमा कम्पनीका लगानी कर्ताले सबैभन्दा धेरै ४८ अंकले कमाएका छन भने सो कम्पनीका ४ लाख ४३ हजार २४३ कित्ता सेयरको किनबेचबाट २८ करोड ७४ लाख ५ हजार ८९८ रुपैंयाँ बराबरको कारोबार गरेको छ । सो कम्पनीको मात्र ३ हजार ७०३ पटक लेनदेन भएको छ ।

त्यस्तै बिशाल बजार, जनउत्थान सामूदायी लघुबित्त लगायतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १६:३५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...