नेपालमा हालसम्मको कोरोना अपडेटः ३३,५३३ संक्रमित,१९,११९ निको र मृतकको संख्या १६४ पुग्यो

८ भदौ, काठमाण्डौं । नेपालमा मंगलबार ( ९ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख २१ हजार ९०१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,३२७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading नेपालमा हालसम्मको कोरोना अपडेटः ३३,५३३ संक्रमित,१९,११९ निको र मृतकको संख्या १६४ पुग्यो