आज काठमाडौं उपत्यकाका ३०१ सहित ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४,४१८ पुग्यो

१० भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३०१ जनासहित देशैभरी ८८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ । मन्त्रालयका अनुसार आज प्रदेश १ को … Continue reading आज काठमाडौं उपत्यकाका ३०१ सहित ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४,४१८ पुग्यो