यस्तो छ नेपालमा भदौ १० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१० भदौ, काठमाण्डौं । नेपालमा बुधबार ( १० भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ३५ हजार ३५२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३ हजार २२५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् … Continue reading यस्तो छ नेपालमा भदौ १० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण