तपाईको आज (विहिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूका लागि समय खर्चनुपर्ला । नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ । परिस्थितिबले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ जिम्मेवारी … Continue reading तपाईको आज (विहिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?