गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७७ पुग्यो
११ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना संक्रमण पुगिट भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज पर्वतका १, बाग्लुङका ८, लम्जुङका ४, तनहुँका ९ र नवलपरासीपूर्वका ३ जना गरी २५ जना संक्रमित थपिएका हुन् । आज थपिएकामा पर्वतको जलजला गाउपालिका वडा नं … Continue reading गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed