आज काठमाडौं उपत्यकाका ३७७ सहित ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुयो

११ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३७७ जनासहित देशैभरी १,१११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित थपिएका हुन् … Continue reading आज काठमाडौं उपत्यकाका ३७७ सहित ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुयो