back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ३७७ सहित ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुयो

वि.सं.२०७७ भदौ ११ बिहीवार

837 

shares

११ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३७७ जनासहित देशैभरी १,१११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३९, पर्सामा ८५, बारामा ३०, महोत्तरीमा ७, रौतहटमा १५, सप्तरीमा २२, सर्लाहीमा ६ र सिराहामा ७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २७०, काभ्रेमा १३ चितवनमा ४५, दोलखामा २, धादिङमा १, नुवाकोटमा ७, भक्तपुरमा ४१, मकवानपुरमा ६३, रामेछापमा ६ र ललितपुमा ६६, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा ५ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २, गोर्खामा १, तनहुँमा ११, नवलपरासीपूर्वमा १७, पर्वतमा १, लमजुङमा ३ र बागलुङमा ८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २१, गुल्मीमा ३, दाङमा २, नवलपरासीमा १८, प्युठानमा ४, बर्दियामा १, बाँकेमा ७५ र रुपन्देहीमा ७२ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा ५, दैलेखमा १२ र सुर्खेतमा ९ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ६, कैलालीमा २०, डोटीमा ६, बैतडीमा १७ र बझाङमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १,१११ जना संक्रमित थपिएका छन् । जसमा महिला ३३४ महिला र ७७७ पुरुष रहेका छन् ।  आज थपिएका ११११ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३०१ सहित ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४,४१८ पुग्यो

वि.सं.२०७७ भदौ ११ बिहीवार १६:३४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...