कुलमानको पुनः नियुक्तीको सम्भावना कठिन, कुलमानप्रति प्रधानमन्त्री ओलीका धेरै छन् असन्तुष्टी

काठमाडौं । कुलमान घिसिङ्गलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निरन्तरता दिनुपर्छ भनेर सामाजिक सञ्जालमा व्यापक दबाब छ । देशव्यापी रुपमा सञ्चार माध्यममार्फत पनि कुलमानको पक्षमा वकालत छ । चर्चित सेलीब्रेटीले पनि कुलमानलाई पुर्ननियुक्ती गरिनुपर्ने माग खुला रुपमा अगाडि सारेका छन् । तर, घिसिङ्गप्रति प्रधानमन्त्री केपी शर्मा ओली नै असन्तुष्ट रहेको बुझिएको छ । जनाइएअनुसार घिसिङ्गको नियुक्तीप्रति … Continue reading कुलमानको पुनः नियुक्तीको सम्भावना कठिन, कुलमानप्रति प्रधानमन्त्री ओलीका धेरै छन् असन्तुष्टी