आज फेरि ७ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

१२ भदौ, काठमाडौं । यो साताको सुरुवातदेखिनै ओरालो लागेको सुनको भाउ विहिबार ८ सय रुपैयाँले बढेर उकालो लागे पनि शुक्रबारको बजारमा पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबारको बजारमा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा भने ७ सय रुपैयाँले घटेर ९६ … Continue reading आज फेरि ७ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?