back
CTIZAN AD

आज फेरि ७ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ भदौ १२ शुक्रवार

822 

shares

१२ भदौ, काठमाडौं । यो साताको सुरुवातदेखिनै ओरालो लागेको सुनको भाउ विहिबार ८ सय रुपैयाँले बढेर उकालो लागे पनि शुक्रबारको बजारमा पुनः ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबारको बजारमा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा भने ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको भाउ ५ रुपैयाँले घटेर १३४० रुपैयाँ प्रतितोला कायम रहेको छ ।

फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

वि.सं.२०७७ भदौ १२ शुक्रवार १४:३६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...