back
CTIZAN AD

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०२५ पुग्यो

वि.सं.२०७७ भदौ १२ शुक्रवार

906 

shares

१२ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा आज पनि २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित थपिएकामा नवलपरासीपूर्वको विनय त्रिवेणी १ का १७, ४०, ६७, ६१ वर्षीया ४ महिला र ६२ र २० वर्षीय २ पुरुष, देवचुली नगरपालिका वडा नं १५ की ५० वर्षीय महिला र १६ का ३० वर्षीय पुरुष तथा गैडाकोट ८ का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी लमजुङ मस्र्याङदी ४ र वेशीसहर ८ का ३० वर्षीय पुरुष र ३१ वर्षीया महिला, तनहुँ शुक्ला गण्डकी १२ का २२ वर्षीय पुरुष, ५ का ४२ वर्षीय पुरुष, ब्यास ३ का ३८ र ३१ वर्षीय पुरुष र कास्कीको पोखरा महानगरपालिका ३० की ५० वर्षीया महिला, १७ का २९ र २८ वर्षीय पुरुष, १६ का ६८ र ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका २० जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०२५ पुगेको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १४:१८ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...