आज काठमाडौं उपत्यकाका ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६,४५६ पुग्यो

१२ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४१५ जनासहित देशैभरी ९२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा … Continue reading आज काठमाडौं उपत्यकाका ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६,४५६ पुग्यो