back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६,४५६ पुग्यो

वि.सं.२०७७ भदौ १२ शुक्रवार

696 

shares

१२ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४१५ जनासहित देशैभरी ९२७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २०, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ र सिराहामा १२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेमा १७, चितवनमा २६,धार्दिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोर्खामा १, तनहुँमा ४, नवलपरासीपूर्वमा ११, लमजुङमा २ र बागलुङमा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियाममा २, बाँकेमा ३६ र रुपन्देहीमा ७२, जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १, कैलालीमा ११ र डोटीमा नौ जना संक्रमित थपिएसँगै आज देशैभरी ९२७ जना संक्रमित थपिएका छन् । जसमा महिला ३३४ र पुरुष ५९३ रहेका छन् ।  आज थपिएका ९२७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३७७ सहित ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुयो

वि.सं.२०७७ भदौ १२ शुक्रवार १६:३७ मा प्रकाशित

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री...