कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो
१३ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ महिला र ९ पुरुष गरी १२ जना रहेका छन् । आज पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया गरी ३ महिलाको मृत्यु … Continue reading कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed