back
CTIZAN AD

कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

वि.सं.२०७७ भदौ १३ शनिवार

1K 

shares

१३ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ महिला र ९ पुरुष गरी १२ जना रहेका छन् ।
आज पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया गरी ३ महिलाको मृत्यु भएको हो ।

त्यसैगरी पर्साका ४८ र ३९ वर्षीय, सिराहामा ८४ वर्षीय, गोर्खामा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय, काठमाडौंमा ८३ वर्षीय, ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष, भक्तपुरमा ८२ वर्षीय १ पुरुष गरी जम्मा ९ पुरुष र ३ महिला गरी १२ जनाको मृत्यु भएको प्रवक्ता डा् गौतमले जानकारी दिएका छन् ।

आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.५५ प्रतिशत हो ।  file -photo

कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

वि.सं.२०७७ भदौ १३ शनिवार १७:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...