back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १८६ सहित आज ८८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

वि.सं.२०७७ भदौ १३ शनिवार

795 

shares

१३ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १८६ जनासहित देशैभरी ८८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटम ५, सप्तरीमा २, सर्लाहीमा ८३ र सिराहामा २२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १५५, काभ्रेपलान्चोकमा १९, चितवनमा ५७, दोलखामा १, धादिङमा ९, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा ९ र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९ संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा १९, नवलपरासीमा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्लामा १,दैलेखमा १, रुकुमपश्चिममा १ र सुर्खेतमा १० जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १७, कैलालीमा १९, दर्चुलामा ३, बझाङम २६ र बैतडीमा २१ जना संक्रमित थपिएसँगै आज देशैभरी ८८४ जना संक्रमित थपिएका छन् । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् ।

आज थपिएका ८८४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६,४५६ पुग्यो

वि.सं.२०७७ भदौ १३ शनिवार १६:३३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...