डलरको भाउमा निरन्तर गिरावट, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

१४ भदौ, काठमाण्डौं । डलरको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ १४ गते, अगस्त ३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि डलरको भाउ ६० पैसा … Continue reading डलरको भाउमा निरन्तर गिरावट, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?