back
CTIZAN AD

डलरको भाउमा निरन्तर गिरावट, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ १४ आइतवार

945 

shares

१४ भदौ, काठमाण्डौं । डलरको मूल्यमा निरन्तर गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ १४ गते, अगस्त ३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि डलरको भाउ ६० पैसा बढीले घटेको छ ।

त्यस्तै युरो १ को खरिददर १३९ रुपैयाँ ४७ पैसा र विक्रिदर १४० रुपैयाँ १८ पैसा रहेको छ । शुक्रबारको तुलनामा युरोको भाउ केही पैसाले बढेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ९० पैसा र बिक्रिदर १५६ रुपैयाँ ७० पैसा रहेको छ शुक्रबारको तुलनामा पाउण्डको भाउ पनि झण्डै ५० पैसाले बढेको हो ।

यस्तो छ अन्य मुद्राको विवरण

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 30 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.12
117.72
  European Euro
1
139.47
140.18
  UK Pound Sterling
1
155.90
156.70
 Swiss Franc
1
129.68
130.34
  Australian Dollar
1
85.95
86.39
 Canadian Dollar
1
89.66
90.12
  Singapore Dollar
1
86.13
86.57
 Japanese Yen
10
11.12
11.17
 Chinese Yuan
1
17.06
17.15
  Saudi Arabian Riyal
1
31.23
31.39
  Qatari Riyal
1
32.17
32.33
  Thai Baht
1
3.76
3.78
  UAE Dirham
1
31.89
32.05
  Malaysian Ringgit
1
28.12
28.26
  South Korean Won
100
9.91
9.96
 Swedish Kroner
1
13.59
13.66
  Danish Kroner
1
18.74
18.83
  Hong Kong Dollar
1
15.11
15.19
  Kuwaity Dinar
1
383.64
385.60
  Bahrain Dinar
1
310.67
312.27

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

निरन्तर घट्दै डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

 

वि.सं.२०७७ भदौ १४ आइतवार ०८:११ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...