१२ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ १२ गते, अगस्त २८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रिदर ११८ रुपैयाँ ४० पैसा रहेको छ । बिहिबारको तुलनामा आज पनि डलरको भाउ ५० पैसा बढीले घटेको छ ।
त्यस्तै युरो १ को खरिददर १३९ रुपैयाँ १७ पैसा र विक्रिदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ झण्डै १ रुपैयाँले घटेको हो ।
त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ५२ पैसा र बिक्रिदर १५६ रुपैयाँ ३१ पैसा रहेको छ विहिबारको तुलनामा पाउण्डको भाउ पनि झण्डै ५० पैसाले घटेको हो ।
यस्तो छ अन्य मुद्राको विवरण
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 28 August 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निरन्तर ओरालो लाग्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?
वि.सं.२०७७ भदौ १२ शुक्रवार ०९:०० मा प्रकाशित






























