गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीसहित थप पाँचमा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो
१४ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा एक स्वास्थ्यकर्मीसहित थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका वडा नं ४ की २० वर्षीया महिला स्वास्थ्यकर्मी सहित पाँच संक्रमित थपिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं ७ … Continue reading गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीसहित थप पाँचमा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed