आज काठमाडौं उपत्यकाका ४२९ सहित १२२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८,५६१ पुग्यो
१४ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४२९ जनासहित देशैभरी १२२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् । साथै आज कर्णाली प्रदेशको विवरण उपलब्ध छैन । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, ओखलढुंगामा ४, झापामा … Continue reading आज काठमाडौं उपत्यकाका ४२९ सहित १२२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८,५६१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed