कोरोना संक्रमणबाट आज पनि १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
१४ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट विहिबार (१४ भदौ गते) १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका १० जिल्लाका १४ जनाको संक्रमणबाट मृत्यु भएको हो । जसमा ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो । मृत्यु हुने ४ महिलामा सुनसरीकी ७४ वर्षीया, … Continue reading कोरोना संक्रमणबाट आज पनि १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed