सुशान्त सिंहको अडियो क्लिप सामाजिक सञ्जालमा भाईरल, अडियो क्लिपमा अनेकन खुलासा
काठमाडौं । सुशान्त सिंह राजपूतको एक अडियो क्लीप अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । मृत्युभन्दा ५ महिना अघिको भनिएको अडियो क्लीपमा सुशान्त उनकी प्रेमीका रिया चक्रवर्ती र उनका बाबु इन्द्रजीत चक्रवर्तीका साथ कुराकानी गरिरहेका छन् । सार्वजनिक अडियोमा उनका आर्थिक सल्लाहकारको पनि आवाज छ । सार्वजनिक अडियोमा सुशान्त बलिउड छोड्ने विषयमा कुराकानी गरिरहेका छन् … Continue reading सुशान्त सिंहको अडियो क्लिप सामाजिक सञ्जालमा भाईरल, अडियो क्लिपमा अनेकन खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed