आज पनि घट्यो डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

१५ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमण्य व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ १५ गते, अगस्त ३१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । आइतबारको तुलनामा आज पनि डलरको … Continue reading आज पनि घट्यो डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ