back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

वि.सं.२०७७ भदौ १५ सोमवार

756 

shares

१५ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमण्य व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ १५ गते, अगस्त ३१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । आइतबारको तुलनामा आज पनि डलरको भाउ झण्डै ७० पैसाले घटेको छ । एकसाता यता डलरको भाउमा निरन्तर गिरावट आइरहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३९ रुपैयाँ ४७ पैसा र विक्रिदर १४० रुपैयाँ १८ पैसा रहेको छ । युरोको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको बैकको विवरणमा उल्लेख छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ९० पैसा र बिक्रिदर १५६ रुपैयाँ ७० पैसा रहेको छ पाउण्ड पनि आइतबारकै भाउमा कारोबा भइरहेको छ ।

कति छ त अन्य मुद्राको भाउ ?

 

Exchange Rate for August 31, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.12 117.72
EUR (European Euro)
1 139.47 140.18
GBP (UK Pound Sterling)
1 155.90 156.70
CHF (Swiss Franc)
1 129.68 130.34
AUD (Australian Dollar)
1 85.95 86.39
CAD (Canadian Dollar)
1 89.66 90.12
SGD (Singapore Dollar)
1 86.13 86.57
JPY (Japanese Yen)
10 11.12 11.17
CNY (Chinese Yuan)
1 17.06 17.15
SAR (Saudi Arabian Riyal)
1 31.23 31.39
QAR (Qatari Riyal)
1 32.17 32.33
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.89 32.05
MYR (Malaysian Ringgit)
1 28.12 28.26
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 13.59 13.66
DKK (Danish Kroner)
1 18.74 18.83
HKD (Hong Kong Dollar)
1 15.11 15.19
KWD (Kuwaity Dinar)
1 383.64 385.60
BHD (Bahrain Dinar)
1 310.67 312.27

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

डलरको भाउमा निरन्तर गिरावट, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ १५ सोमवार ०८:३४ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...